दशौं वार्षिक साधारण सभा सम्वन्धी सूचना

दशौं वार्षिक साधारण सभा सम्वन्धी सूचना

दशौं वार्षिक साधारण सभा सम्वन्धी सूचना

जनलहर बचत तथा ऋण सहकारी संस्था लि.

शेयर सदस्यहरुमा

दशौं वार्षिक साधारण सभा सम्वन्धी सूचना

आदरणिय शेयरधनी सदस्य महानुभावहरु,

जनलहर बचत तथा ऋण सहकारी संस्था लि. को मिति मंसीर २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको दशांै वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पुर्ण शेयर सदस्य महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

साधारण सभा बस्ने मिति, समय र स्थान ः

कार्यक्रमः २०७७ साल पौष १८ गते शनीबार

समयः बिहान ः ०९०० बजे ।

स्थानः संस्थाको कार्यलय चावहिल काठमाडौं ।

छलफलका विषयहरुः

सञ्चालक समितिका तर्फबा६ अध्यक्षको लेखा परीक्षेकको प्रतिवेदन सहितको द्दण्ठठ असार मसान्त सम्मको बासलात, सोही मितिमा समाप्त आ.व. ण्ठट÷ण्ठठ को नाफा नोक्शान हिसावमाथि ५लफल गरी पारित गर्ने ।
लेखा सूपरीवेक्ष०ा समितीका तर्फबा६ सूपरीवेक्षको प्रतिवेदन सम्वन्धमा ।
चालू आ.व. द्दण्ठट÷ण्ठठ मा संचालक समितिको निर्०ायले संस्थामा भए गरेका कर्जा लगानी, बचत तथा अन्य कामहरुको अनूमोदन गर्ने सम्वन्धमा ।
आ.व. द्दण्ठट÷ण्ठठ को लागि नीति, कार्यक्रम तथा बजे६ पारित गर्ने सम्वन्धमा ।
द्दण्ठठ÷ण्ठड को लागि लेखा परीक्षकको नियूक्ति र निजको पारिश्रमिक निर्धार०ा गर्ने सम्वन्धमा ।
वर्तमान संचालक समिति तथा लेखा समितिको पदावधि समाप्त भएको हूदा संस्थाको विनियममा व्यवस्था भए बमोजिम अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, घ जना सदस्य समेत ठ जना संचालक समिति र लेखा समितीका संयोजक सहित घ जना पदाधिकारीहरुको निर्वाचन गर्ने सम्वन्धमा ।
कर्जामा तोकिएको ब्याज, हर्जना आदिमा यस भन्दा अ३ि दिइ सकिएको र आगमी दिनमा दिइने ५ू६को सम्वन्धमा ।
पूराना खराव कर्जाको अभिलेख राखी अपलेखन गर्ने सम्वन्धमा ।

विनियम संशोधन गरी निम्नानूसारको संशोधन गर्ने सम्वन्धमा

क. संस्थालाई बहूउ४ेश्यीय बनाउने सम्वन्धमा ।

ख. संस्थाको कार्यक्षेत्र थप गर्ने सम्वन्धमा ।

ग. शेयर रकम बृ४ि गर्ने सम्वन्धमा ।

३. संस्थाका ऋ०ा÷कर्जा लगानी तथा असूली सम्वन्धी विनियमावली संशोधन गर्ने सम्वन्धमा

संस्थाको दशौं वार्षिक साधार०ा सभाको निर्०ाय पूस्तिकामा हस्ताक्षर गर्ने सम्वन्धमा ।
विविध ।

ज्ञण् औं वार्षिक साधार०ा सभा सम्वन्धी जानकारी

ज्ञ. सम्पुर्०ा सदस्य महानूभावहरुले यसै सुचनालाई आधार मानी नामावली दर्ताका लागि संस्थाको कार्यलयमा उपस्थित हून अनूरोध गरिन्५ ।

द्द. साधार०ा सभाको सुचना प्रकाशित भएको मितिबा६ शेयर खारेजी तथा नामसारी साधार०ा सभा नभएसम्म बन्द रहने५ ।