घर-घरायसी / बैयक्तिक कर्जा (Personal Loan)

घर-घरायसी / बैयक्तिक कर्जा (Personal Loan)

घर-घरायसी / बैयक्तिक कर्जा (Personal Loan)

घर-घरायसी कर्जा तथा बैयक्तिक कर्जा भन्नाले संस्थाका हरेक सदस्यहरूले आफ्नाे निजी कार्यकालागि लिइने कर्जा भन्ने बुझाउदछ । उदहरणकाे लागि नानीहरूकाे अध्ययन, बिहे-ब्रतबन्ध, पास्नी, भाेज, संस्कृति, पर्व, काजक्रिया, भ्रमण,  जस्ता कार्यलाई दिइने ऋण हाे । अझ भनाै घर ब्यवहार चलाउनकाे लागि याे कर्जाकाे प्रयाेग गरिन्छ ।  यस्ताे कर्जा लिनका लागि निम्नलिखित शर्त तथा बन्देजहरूकाे पालना गर्नुपर्नेछ ।

१. याे कर्जा संस्थाका सदस्यहरूकाे घर-ब्यवहार चलाउनकालागि प्रदान गरिने कर्जा हाे ।
२. याे कर्जाकाे हरेक महिना सांवा र ब्याज हिसाव गरी संस्थालाई बुझाउनु पर्दछ ।
३. यो कर्जा सक्दो छिटो समयमा  उपलव्ध गराइनेछ ।
४. कर्जाकाे ब्याजदर १४-१६ प्रतिशत र ब्यवस्थापन शुल्क लाग्नेछ ।
५. नियमित किस्ता नआएमा संस्थाकाे नियमानुसार हर्जना लाग्नेछ ।
६. संस्थाकाे नियम तथा सहकारी बिभागकाे निर्देशन अनुसार ब्याजदर घटबढ हुन सक्नेछ ।
७. सदस्यहरूले संस्थाका हरेक नियमहरू पालना गर्नुपर्नेछ ।
८. कर्जा लिन सम्पर्ककालागि यस संस्थाका फाेन 014464267, माेवाइल फाेन 9851193461 / 9841886301 वा इमेलः [email protected] मा सम्पर्क राख्नुहाेला ।

धन्यवाद ।