आवधिक बचत खातामा बचत गर्दा दिइने ब्याज दर र यसका विशेषताहरु

आवधिक बचत खातामा बचत गर्दा दिइने ब्याज दर र यसका विशेषताहरु

आवधिक बचत खातामा बचत गर्दा दिइने ब्याज दर र यसका विशेषताहरु

१. आवधिक बचत गर्दा ३ महिनादेखि ३ वर्ष सम्मको अवधिमा गर्न सकिनेछ ।
२. कम्तिमा रु १००००/- दशहजार देखि आवधिक बचत गर्न सकिनेछ ।
३. बचत गरेको रकमको व्याज ३/६/१२ महिनामा निकाल्न सकिनेछ ।
४. बचत गर्ने सदस्यको आवश्यकता अनुसार संस्थाबाट घर वा पसलमा गएर बचत लिन जाने र भूक्तानी गरीदिने ब्यवस्था छ ।

अवधि व्याज दर रु १००००० सम्म  व्याज दर रु १००००० भन्दा बढी
३ महिना ११ %  १२ %
६ महिना  ११.५ %  १२.५ %
१ वर्ष  १२ % १३ %
२ वर्ष १२.५ %   १३.५ %
३ वर्ष १३%  १४ %