गृहलक्ष्मी बचत योजना १. खाता खोल्नको लागि रु ५००/- लाग्नेछ । २. न्यूनतम बचत दैनिक रु १००/- वा मासिक रु ३०००/- वा सो भन्दा बढी हुनेछ । ३. व्याजदर ९% ले दैनिक हिसाव गरी निकालिने छ । ४. आवश्यकता अनुसार जम्मा गर्न र निकाल्न सकिनेछ । Share: