घरमालिक बचत खाता र यसका विशेषताहरु

घरमालिक बचत खाता र यसका विशेषताहरु

घरमालिक बचत खाता र यसका विशेषताहरु

१. यस योजना अन्तर्गत घरमालिकहरुले मात्र खाता खोल्न मिल्नेछ ।
२. खाता खोल्नको लागि रु १०००/- लाग्नेछ ।
३. बचत रकम महिनामा कम्तिमा रु १०००/- वा दैनिक रुपले क्षेमता अनुसार सो भन्दा बढी जम्मा गर्नुपर्नेछ ।
४. ब्याजदर ११ प्रतिशतले दैनिक हिसाव–किताव गरी व्याज त्रैमासिकमा दिइनेछ ।
५. बचत गर्ने सदस्यको आवश्यकता अनुसार संस्थाबाट घर वा पसलमा गएर बचत लिन जाने र भूक्तानी गरीदिने ब्यवस्था छ ।