घुमफिर बचत योजना (टुर बचत योजना)

घुमफिर बचत योजना  (टुर बचत योजना)

घुमफिर बचत योजना (टुर बचत योजना)

१. घुमफिर बचत योजना स्वदेश या विदेशमा भ्रमण गर्नको लागि सुरक्षित गरिनेछ ।
२. खाता खोल्नको लागि रु १०००/- लाग्नेछ । यसको व्याजदर  ११% हुनेछ ।
३. न्यूनतम बचत गर्नुपर्ने रकम दैनिकमा रुः १००/-मासिक रु ३०००/- हुनेछ ।
४. कम्तिमा १ वर्षको समय पुरा भएपछि निकाल्न सकिनेछ ।