जनलहर लखपति बचत योजनाका विशेषताहरु

जनलहर लखपति बचत योजनाका विशेषताहरु

जनलहर लखपति बचत योजनाका विशेषताहरु

१. बचत जम्मा गर्दा हरेक महिनामा तोकिए बमोजिमको रकम जम्मा गर्नुपर्ने छ ।
२. सम्झौता बमोजिम जम्मा गर्ने अवधि सकिनासाथ एकमुष्ट भुक्तानी गरिनेछ ।
३. बचत गर्ने सदस्यको आवश्यकता अनुसार संस्थाबाट घर वा पसलमा गएर बचत लिन जाने र भूक्तानी गरीदिने ब्यवस्था छ ।

बचत रकम  मासिक जम्मा गर्नुपर्ने एकमुष्ट भुक्तानी
रु ३९००/-  १ वर्ष सम्म रु ५०,०००/-
रु ७८००/-  १ वर्ष सम्म रु १००,०००/-
रु ७५००/-  २ वर्ष सम्म रु २००,०००/-
रु ७०००/-  ३ वर्ष सम्म रु ३००,०००/-
रु ६५००/-  ५ वर्ष सम्म रु ५००,०००/-
रु १२५००/-  ५ वर्ष सम्म रु १०,००,०००/-