जनलहर लखपति योजनाका विशेषताहरुः

जनलहर लखपति योजनाका विशेषताहरुः

जनलहर लखपति योजनाका विशेषताहरुः

१. बचतकर्ता सदस्यहरुको क्षमता अनुसार हरेक दिन जम्मा गर्न सकिनेछ ।
२. हरेक दिन तोकिए बमोजिमको बचत रकम जम्मा गर्नुपर्नेछ ।
२. सम्झौता बमोजिम जम्मा गर्ने अवधि सकिनासाथ एकमुष्ट भुक्तानी गरिनेछ ।
३. बचत गर्ने सदस्यको आवश्यकता अनुसार संस्थाबाट घर वा पसलमा गएर बचत लिन जाने र भूक्तानी गरीदिने ब्यवस्था छ ।

बचत रकम  जम्मा गर्नुपर्ने दिन एकमुष्ट भुक्तानी
रु २००/-  २४० दिन रु ५०,०००/-
रु ५००/-  १९० दिन  रु १००,०००/-
रु ७००/-  २७२ दिन  रु २००,०००/-
रु १०००/-  २८५ दिन  रु ३००,०००/-
रु १५००/- ३१८ दिन  रु ५००,०००/-