शैक्षिक बचत योजना

शैक्षिक बचत योजना

शैक्षिक बचत योजना

१. शैक्षिक बचत वर्तमान तथा भविष्यमा लिइने शिक्षा क्षेत्रमा हुने खर्च सजिल्याइको लागि खोलिनेछ ।
२. खाता खोल्न रु. १०००/- लाग्नेछ र यसमा ११% सम्म व्याज उपलव्ध गराइनेछ ।
३. जम्मा गर्नुपर्ने कम्तिमा रकमः दैनिक रु २००/- मासिक रु ५०००/- हुनेछ ।
४. समयावधिः कम्तिमा २ वर्ष सम्म जम्मा गरेपछि मात्र निकाल्न सकिनेछ ।