साधारण बचत खाता

साधारण बचत खाता

साधारण बचत खाता

१. साधारण बचत जुनसुकै सदस्यहरुले चाहेमा निशूल्क खाता खोलिनेछ ।
२. दैनिक न्यूनतम बचत  रु १००/-वा मासिक जति पनि हुन सक्नेछ ।
३. व्याज दैनिक ८% ले हिसाव गरी निकालिनेछ ।
४. क्षेमता र इच्छा अनुसार बचत गर्न र निकाल्न सकिनेछ ।