सुरक्षित भविष्य बचत योजना

सुरक्षित भविष्य बचत योजना

सुरक्षित भविष्य बचत योजना

१. आफ्नो भविष्य सुमधुर र सुखी जीवनको लागि अहिले देखि नै बचत गर्न सकिने ।
२. अहिले देखि बचत गरेर कम्तिमा ५ वर्ष या सो भन्दा पछि निकाल्न सकिनेछ ।
३. खाता खोल्न लाग्ने रकमः रु ५००/- र यसको ब्याज १३%, ले भूक्तानी गरिनेछ ।
४. न्यूनतम बचत गर्नुपर्ने रकम दैनिकमा रुः १०० देखि माथि या मासिक रु ३०००/- या सो भन्दा बढी बचत गर्न सकिनेछ ।