संस्थाको परिचय

नेपाल सरकार, सहकारी ऐन २०४८ बमोजिम २०६७/०६८ मा सहकारी डिभिजन कार्यलय बिजुलीबजार, काठमाडौमा दर्ता भइ सञ्चालित यस जनलहर बचत तथा ऋण सहकारी संस्था लि.ले विशुद्ध आफ्ना सदस्यहरुसंग छरिएर रहेको स–सानो पुंजीलाई एकिकृत गरी आफ्नै सदस्यहरुले विभिन्न प्रकारका साना साना उद्योगहरु सञ्चालन गर्ने, आधुनिक तवरल कृषि सम्वन्धी, खेतीपाती गर्ने, पशुपालनगर्ने, माछापालन गर्ने, पर्यटन व्यावसाय संचालन, गर्ने, जीवन यापनका लागि विभिन्न प्रकारका खाद्यान्न पसल गर्ने, तयारी पोशाकको व्यवसाय गर्ने, आफ्ना सदस्यहरुका सन्ततीहरुलाई विदेशमा काम गर्न जानको लागि आर्थिक सहयोग गर्ने, नानीहरुलाई विदेशमा अध्ययन गर्न पठाउन आर्थिक सहयोग गर्ने तथा विदेशमा गई विभिन्न प्रकारका व्यवसायिक सामानहरु आयत गरी यस संस्थासंग आवद्ध सदस्यहरुको उज्ज्वल भविष्यको लागि, सदस्यहरुद्धारा उल्लेखित विभिन्न परियोजनाहरुलाई सफल बनाउन त्यही संकलित रकम कर्जास्वरुप प्रवाह गराइदिइ सदस्यहरुको हितमा काम गर्ने संस्था हो जनलहर बचत तथा ऋण सहकारी संस्था । यस संस्थाले हरेको सदस्यहरुलाई सहकारी संस्थाको महत्व जानकारी गराइ एकातिरबाट हरेक सदस्यहरुसंग छरिएर रहेको पुंजीलाई केही व्याज दिइने लिखित प्रतिवद्धताका साथ एकतृत गर्छ भने अर्कोतिर सदस्यहरुलाई दिइने व्याज भन्दा सामान्य केही बढी व्याज लिइ आर्थिक सहयोगको आवश्यक पर्ने हरेक सदस्यहरुलाई पालैपालो गरी सदस्यहरुको गर्जो टारिदिने पुलको काम गरेको छ ।

 

संस्थाको कार्यलय काठमाडौ महानगरपालिका वडा नं. ७ चावहिल, बौद्धनाथ मार्गमा रहेको छ । यस संस्थालाई सहजरुपले सञ्चालन गर्नको लागि आर्थिक क्षेत्र लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बौद्धिक व्यक्तित्वहरुद्धारा व्यवस्थापन समालिएको छ । यसका साथसाथै संस्थालाई अझ प्रभावकारी रुपमा कार्यन्वयन गर्नका लागि याोग्य अनुभवी कर्मचारीहरु र आधुनिक उपकरणहरुको व्यवस्था गरिएको छ ।

संस्थाको मुख्य उद्धेश्यः

  1. यस संस्थाले पाएको कार्यक्षत्र भरका मानिसहरुलाई सकेसम्म संस्थामा सदस्यमा अवाद्ध गर्न उत्प्रेरणा गर्ने ।
  2. हरेक सदस्यहरुको आर्थिक आवश्यकता सकेसम्म सरल व्याज लिइ काम गर्ने हौसला अभिवृद्धि गराउने ।
  3. हरेक मानिसहरुलाई मितव्ययिता र बचतको महत्वको बोध गराइ बचत गर्ने बानीको विकास गराउने ।
  4. सवै सदस्यहरुलाई सहकारी संस्थाको महत्वबारे जानकारी गराउने ।
  5. सदस्यहरुका छोराछोरीलाई नै सकेसम्म संस्थामा भर्ना गरी रोजगारी दिलाउने ।
  6. सदस्यहरुको व्यक्तिगत एवं सामूहिक क्षेमता अभिवृद्धि गरी स्वबलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुराउने ।
  7. सदस्यहरुको प्राथामिक आवश्यकता र आय आर्जनको क्षेमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्टिय पुंजी उपयोग गर्ने ।
  8. सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पुराउने खालका सेवामूलक कार्यहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा स्थापित गर्ने ।

अध्यक्षज्युको मन्तब्य

जनलहर बचत तथा ऋण सहकारी संस्थां बि.सं. २०६७ मा स्थापना भएको हो । यस संस्थाले संस्थालाई विश्वास र माया गरी संस्थामा नियमानुसार आवद्ध हुन चाहने महानुभावहरुलाई सदस्यता प्रदान गर्दै आएको छ । संस्थामा आवद्ध हुनलाई रु १००/- एकसयको १ कित्ता संस्थाको शेयर किन्नुपर्ने व्यवस्था गरिएको छ ।

संस्थाले सकेसम्मका सहयोगहरु आफ्ना सदस्यहरुलाई उपलव्ध गराउने छ जस्तो घर–घरमा गएर बचत संकलन गर्ने, सदस्यहरु कृषि, व्यापार, कुन क्षेत्रमा आवद्ध छन् त्यही क्षेत्रमा काम गर्न ऋण चाहिएमा सक्दो सरल व्याजमा ऋण उपलव्ध गराउने, सदस्य या उनीहरुका छोरा–छोरी विदेश जान परेमा बैक व्यालेन्स गरीदिने, डकुमेण्टेशन बनाइदिने, विभिन्न मुलुकमा रोजगारीमा जान चाहेमा आवश्यकता अनुसारको ऋण दिएर विदेश पठाइदिने काम गर्दै आएको छ । त्यसैगरी आफ्ना सदस्यहरुलाई कही कतै घुमफिर गर्नुपरेमा यातयातको व्यवस्था गराइदिने, बीमाको व्यवस्था गरीदिने जस्ता कार्यहरु पनि गर्दै आएकोछ ।

संस्थाले छिट्टै नै विभिन्न प्रकारका कोषहरु बनाइ आफ्ना सदस्यहरुलाई सेवा दिने लक्ष बनाएको छ जस्तो सदस्यको मृत्यु भएमा दिने सहयोग, गरीव तथा जेहन्दार विद्यार्थीलाई अध्ययन क्षेत्रमा दिइने सहयोग, ७० वर्ष काटेका बृद्धाहरुलाई दिइने आर्थिक सहयोग, सुत्केरी सहयोग, बाटोघाटो, मठमन्दिरमा गरिने मर्मत सम्हार, सफाइ जस्ता कार्यमा निरन्तर संस्थाले सक्दो सहयोग गर्ने लक्ष राखेको छ ।

हाम्रो जनलहर सहकारी संस्था अघि बढाउनको लागि, यसलाई बृहत बनाउनको लागि, यसलाई लोकप्रिय बनाउनको लागि तपाइ हाम्रो ठुलो भूमिका हुनुपर्दछ । हामी आफैले हाम्रो संस्थाको बिकास गर्ने हो र संस्थाको विकास भएपछि मात्र संस्थाले हाम्रो हित गर्दछ । त्यसैले हामी सबै संस्थामा आवद्ध सदस्यहरु मिलेर नियमित रुपमा बचत गरौ जसले गर्दा आजको हाम्रो बचतले भोलिका दिनहरुमा हामीले गर्न लागेका हरेक कार्यहरुलाई त्यही आज गर्दै गरेको बचतले पुरा गर्न सकियोस् । आजको बचतले भविष्यमा हाम्रा नानीहरुको शैक्षिक अध्ययन, विहेवारी, घर जग्गा खरीद, बुढेसकालको सहारा हुनसकोस् । हाम्रो बचतले भविष्यमा गरिने विभिन्न खाले कामहरुगर्दा अरुसग ऋण खोज्न जान नपरोस् ।

सहकारी भनेकै बचत हो, सहकारीको काम नै आफ्ना सदस्यहरुको कमाएपछि – खर्च गरी बाकी रहेको रकमलाई बचत गरीििदने हो । हो त्यही रकम हामीले सहकारी संस्थामा जम्मा गर्ने बानी बसाल्नुपर्छ । सहकारी संस्थाले तपाइको बचतलाई केही व्याज दिएर बढोत्तरी गरिरहेको हुन्छ । त्यो बचत रकम तपाइलाई जहिले आवश्यकता पर्दछ त्यही दिन निकालेर तपाइको ठुलो आवश्यकता पुरा गर्नु नै हाम्रा सहकारीको लक्ष हो ।

सहकारी भनेको एक जना दुई जनाले मात्र संचालन गरेर हुने कुरो होइन त्यसैले तपाइ जो हाम्रो संस्थामा आवद्ध हुन चाहनु हुन्छ भने हामीसंग सम्पर्क राख्नुहोला, सहकारी ऐन नियम अनुसार हामी तपाइलाई सदस्य बनाउनेछौ । तपाइले गर्न चाहनुभएको बचतको सही परिचालन गरिदिनेछौ । तपाइको र अहिले भइरहेका सदस्यहरुका समान अधिकार सहकारीमा हुनेछ ।
अन्तमा म यस संस्थाका सहकर्मी साथीहरुलाई हाम्रै वरिपरीका सदस्यहरु बढाउदै जाउ । हामीले कम्तिमा वर्षको १–१ जना मात्र नयां सदस्य बनाउन सकेको खण्डमा हामी अर्को वर्षमा २ गुना, चार गुना बृद्धि हुदै हाम्रो संस्थाको बढोत्तरी हुनेछ । संख्यामा मात्र बढोत्तरी नभइ हाम्रो संस्थाका आर्थिक अवस्था पनि २ गुणा, चार गुना बढोत्तरी हुदै जानेछ । हामी तत्कालिन सदस्यहरुले मात्र बचत गर्न खोजेर संस्था हाम्रो लक्ष अनुरुप चल्न सक्दैन त्यसैले सकेसम्म नयां सदस्यहरुलाई प्रवेश गराउनको लागि म हालका तत्कालिन सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु ।

टंक बहादुर बानिया
अध्यक्ष
टंक बहादुर बानिया
अध्यक्ष
ठेगानाः का.म.पा. ३२ टाउनप्लानिङ
फोनः ९८५१०७५३९८
पेशाः व्यापार
शैक्षिक योग्यताः मास्टर
अनुभवः
कृष्णहरि भुजेल
उपाध्यक्ष
कृष्णहरि भुजेल
उपाध्यक्ष
ठेगानाः का.म.पा. ७ चावहिल
फोनः ९८५१२३१९०६
पेशाः निवृत्तिभरण / व्यापार
शैक्षिक योग्यताः आइ ए
अनुभवः
रञ्जु कुंवर
सचिव
रञ्जु कुंवर
सचिव
ठेगानाः का.म.पा. ३२ टाउनप्लानिङ
फोनः ९८४१७८४३८६
पेशाः नोकरी
शैक्षिक योग्यताः स्नातोकोत्तर
अनुभवः
सविता कार्की
कोषाध्यक्ष
सविता कार्की
कोषाध्यक्ष
ठेगानाः कपन, काठमाडौं
फोनः ९८४३३६१६७२
पेशाः व्यापार
शैक्षिक योग्यताः प्रमाण–पत्र
अनुभवः
गुणराज भट्टराई
सदस्य
गुणराज भट्टराई
सदस्य
ठेगानाः का.म.पा. ६
फोनः ९८४१२४४२९८
पेशाः राजनीति
शैक्षिक योग्यताः प्रमाण–पत्र
अनुभवः
तेज बहादुर काकी
सदस्य
तेज बहादुर काकी
सदस्य
ठेगानाः कपन, काठमाडौं
फोनः ९८४३३६१६७२
पेशाः निवृत्तिभरण
शैक्षिक योग्यताः प्रमाण–पत्र
अनुभवः
नानु न्यौपाने
सदस्य
नानु न्यौपाने
सदस्य
ठेगानाः गोठाटार, काठमाडौं
फोनः ९८४२१३०१९६
पेशाः गृहणी
शैक्षिक योग्यताः प्रमाण–पत्र
अनुभवः
दुर्गा प्रसाद भट्टराई
लेखा सुपरिवेक्षक
दुर्गा प्रसाद भट्टराई
लेखा सुपरिवेक्षक
ठेगानाः का.म.पा. ६
फोनः ९८५१०७४९१६
पेशाः व्यापार
शैक्षिक योग्यताः स्नातोकोत्तर
अनुभवः
दुर्गा बहादुर बानिया
ऋण अधिकृत
दुर्गा बहादुर बानिया
ऋण अधिकृत
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
लक्ष्मी खतिवडा
प्रशासकीय अधिकृत
लक्ष्मी खतिवडा
प्रशासकीय अधिकृत
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
यज्ञ बहादुर खत्री
यज्ञ बहादुर खत्री
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
एलिसा बानिया
एलिसा बानिया
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
सोविता दाहाल
सोविता दाहाल
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
छिरिङ शेर्पा
छिरिङ शेर्पा
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
पुस्पा बस्नेत
पुस्पा बस्नेत
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
सर्मिष्टा बस्नेत
सर्मिष्टा बस्नेत
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
पार्वता कार्की
पार्वता कार्की
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
सुमित्रा घिमिरे
सुमित्रा घिमिरे
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
हिरा बहादुर कट्वाल
संयोजक, ऋण उपसमिति।
हिरा बहादुर कट्वाल
संयोजक, ऋण उपसमिति।
ठेगानाः का.म.पा. ३५ टाउनप्लानि
फोनः ९८५१०९२९४०
पेशाः व्यापार
शैक्षिक योग्यताः इञ्जिनियरिङ
अनुभवः
टंक बहादुर बानिया
अध्यक्ष
टंक बहादुर बानिया
अध्यक्ष
ठेगानाः का.म.पा. ३२ टाउनप्लानिङ
फोनः ९८५१०७५३९८
पेशाः व्यापार
शैक्षिक योग्यताः मास्टर
अनुभवः
कृष्णहरि भुजेल
उपाध्यक्ष
कृष्णहरि भुजेल
उपाध्यक्ष
ठेगानाः का.म.पा. ७ चावहिल
फोनः ९८५१२३१९०६
पेशाः निवृत्तिभरण / व्यापार
शैक्षिक योग्यताः आइ ए
अनुभवः
रञ्जु कुंवर
सचिव
रञ्जु कुंवर
सचिव
ठेगानाः का.म.पा. ३२ टाउनप्लानिङ
फोनः ९८४१७८४३८६
पेशाः नोकरी
शैक्षिक योग्यताः स्नातोकोत्तर
अनुभवः
सविता कार्की
कोषाध्यक्ष
सविता कार्की
कोषाध्यक्ष
ठेगानाः कपन, काठमाडौं
फोनः ९८४३३६१६७२
पेशाः व्यापार
शैक्षिक योग्यताः प्रमाण–पत्र
अनुभवः
हिरा बहादुर कट्वाल
संयोजक, ऋण उपसमिति।
हिरा बहादुर कट्वाल
संयोजक, ऋण उपसमिति।
ठेगानाः का.म.पा. ३५ टाउनप्लानि
फोनः ९८५१०९२९४०
पेशाः व्यापार
शैक्षिक योग्यताः इञ्जिनियरिङ
अनुभवः
उत्तम कुमार थापा
उत्तम कुमार थापा
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
यज्ञ बहादुर खत्री
ऋण उप–समिति सदस्य
यज्ञ बहादुर खत्री
ऋण उप–समिति सदस्य
ठेगानाः कपन
फोनः ९८४१८८६३०१
पेशाः नोकरी
शैक्षिक योग्यताः प्रमाण पत्र
अनुभवः
भलाराम कार्की
भलाराम कार्की
ठेगानाः का.म.पा. ३५
फोनः ९८४२३५७३७४
पेशाः
शैक्षिक योग्यताः प्रमाण पत्र
अनुभवः
डाकुर घिमिरे
डाकुर घिमिरे
ठेगानाः
फोनः
पेशाः
शैक्षिक योग्यताः
अनुभवः
मेघ बहादुर गिरी
मेघ बहादुर गिरी
ठेगानाः
फोनः ९८५१० ६१२७८
पेशाः नोकरी
शैक्षिक योग्यताः स्नातोकोत्तर
अनुभवः
दुर्गा बहादुर बानिया
ऋण अधिकृत
लक्ष्मी खतिवडा
प्रशासकीय अधिकृत
यज्ञ बहादुर खत्री
एलिसा बानिया
सोविता दाहाल
छिरिङ शेर्पा
पुस्पा बस्नेत
सर्मिष्टा बस्नेत
पार्वता कार्की
सुमित्रा घिमिरे