संस्थाले आफ्ना सदस्यहरुलाई प्रदान गर्ने सुविधाहरुः

जनलहर बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुलाई विभिन्न प्रकारका सुविधा र सहुलियतहरु उपलव्ध गराउदै आएको छ । आगामी दिनहरुमा संस्थाले यस प्रकारका विभिन्न सेवहरु थप गर्दै जाने लक्ष लिएको छ ।

वैदेशिक कर्जाको व्यवस्था

संस्थाले सदस्यहरुकानानीहरुलाई विदेशमाकामगर्न जानलाई ऋण चाहिएमा सो को व्यवस्था गरीदिने सुविधादिदै आएको छ ।

बचत तथा ऋण लेन–देनको सुविधा

संस्थाले आफ्ना सदस्यहरुको समयको उपयोगका लागि घरदैलो, पसल, कार्यलयमा गएर बचत संकलन गर्ने काम गर्दै आएको छ ।…

ऋण सुविधा

संस्थाले आफ्ना सदस्यहरुको अनुकुलहुने गरी विभिन्नप्रकारका ऋणहरु उपलव्ध गराउदै आएको छ । सदस्यहरुले कुनै व्यवसाय शुरु गर्ने भएमा,…

विदेश अध्ययनलाई दिइने सुविधा

संसारका जुनसुकै देशमा आफ्ना सदस्यहरुका नानीहरु अध्ययन गर्न जानचाहेमा संस्थाले घर जग्गा धितो राखी वा नराखी सामुहिक जमानी…

अन्य सेवाहरु

  • १. संस्थाका कर्मचारीहरुद्धारा सदस्यहरुको घर र पसलमा गएर बचत रकम संकलन गर्ने व्यवस्था मिलाइएको छ ।
  • २. तपाइलाई बचत रकम चाहिएको वखतमा संस्थाका कर्मचारीहरुद्धारा नै तपाइको घर वा पसलमा भूक्तानी दिने व्यवस्था मिलाइएको छ
  • ३. विना धितो विद्युतिय उपकरणहरु जस्तै मोवाइल, कम्प्युटर, टि.भि., फ्रिज, लुगा धुने मेसिन, फर्निचर जस्ता सदस्यहरुको आवश्यकीय वस्तुहरु खरीद गर्नको लागि कर्जा प्रवाह गरिने छ ।
  • ४. सदस्यहरुलाई आकर्षक र पारदर्शी सेवा प्रदान गर्नकालागि सम्पुर्ण कार्यहरु कम्प्युटर प्रणालीबाट गरिने व्यवस्था गरिएको छ ।
  • ५. सदस्यहरुलाई दैनिक हिसावमा व्याज प्रदान गरिने छ ।
  • ६. सदस्यहरुलाई कर्जा उपलव्ध गराउदा समयनुकुल सक्दो सरल व्याजमा कर्जा उपलव्ध गराइने छ ।
  • ७. कर्जा कर्जा दैनिक या मासिक किस्तामा दिने व्यवस्था मिलाइएको छ ।
  • ८. ठुलो कर्जा धितोमा मात्र र सामुहिक जमानतमा दिइने व्यवस्था गरिएको छ।
  • ९. संस्थाले एस.एम.एस. बैकिङ (SMS Banking), मोवाइल बैकिङ जस्ता सेवाहरु प्रदान गर्दै आएको छ ।
  • १०. संस्थाले आफ्ना सदस्यहरुको हितको लागि विभिन्न रेमिट सेवाहरु उपलव्ध गराउदै आएको छ ।
  • ११. सवै सदस्यहरुको जीवन वीमा गराइ सो को माध्यमबाट बचत गराइनेछ ।