नगद डिपाेजिट तथा धिताे फुक्का सेवा (Cash Deposited & collateral released Service)

नगद डिपाेजिट तथा धिताे फुक्का सेवा (Cash Deposited & collateral released Service)

नगद डिपाेजिट तथा धिताे फुक्का सेवा (Cash Deposited & collateral released Service)

जनलहर बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरूले बैक तथा अन्य बित्तीय संस्थाहरूबाट ऋण लिइ फुक्का गरी हाम्राे संस्था या अन्य संस्थामा पुन धिताे राखी कर्जा लिन चाहेमा त्यस्ता सदस्यहरूकाे हितकाे लागि संस्थाले अाफु सुरक्षित रही नगदा डिपाेजिट तथा धिताे फुक्काकाे सेवा उपलव्ध गराउनेछ । त्यस्ताे सेवाकाे लागि संस्थाले सेवा शुल्क लिनेछ ।