पर्व वचत योजना (चाड पर्वको लागि बचत)

पर्व वचत योजना (चाड पर्वको लागि बचत)

पर्व वचत योजना (चाड पर्वको लागि बचत)

१. पर्व बचत चाडपर्व मनाउनका लागि बचत गर्ने योजना हो ।
२. यो खाता खोल्न रु ५००/-लाग्नेछ ।
३. ब्याज दैनिकमा हिसाव गरी ११ % ले दिइनेछ ।
४. समयावधि कम्तिमा १ वर्ष पुरा भएपछि मात्र निकाल्न सकिने ।
५. न्युनतमा बचत गर्नुपर्ने रकम  दैनिक रु १००/- या मासिक रु ३०००/- हुनेछ ।
६. फोनबाट रकम जम्मा गर्न र निकाल्न अर्डर गर्न सकिनेछ ।