गृहलक्ष्मी बचत योजना

गृहलक्ष्मी बचत योजना

गृहलक्ष्मी बचत योजना

१. खाता खोल्नको लागि रु ५००/- लाग्नेछ ।
२. न्यूनतम बचत दैनिक रु १००/- वा मासिक रु ३०००/- वा सो भन्दा बढी हुनेछ ।
३. व्याजदर  ९% ले दैनिक हिसाव गरी निकालिने छ ।
४. आवश्यकता अनुसार जम्मा गर्न र निकाल्न सकिनेछ ।