जेष्ठ नागरीक बचत योजना (६० वर्ष पुरा भइ सकेपछि)

जेष्ठ नागरीक बचत योजना  (६० वर्ष पुरा भइ सकेपछि)

जेष्ठ नागरीक बचत योजना (६० वर्ष पुरा भइ सकेपछि)

जेस्ट नागरीक बचत याेजना सदस्य उमेर पुग्दै गएपछि जव उ आफुले गर्दै आएकाे कामबाट अवकाश हुनपुग्दछ र उसकाे पेन्सन वा अन्य तवरकाे आम्दानीबाट बचत गर्दै जाने याेजना हाे । याे बचत याेजना अन्य बचत भन्दा बिशेष आकर्षक छ । यसमा ब्याजदर सबैभन्दा उत्कृस्ट छ । याे याेजनाका विशेषताहरू निम्नबममाेजिम छन ।

१. यो योजना ६० वर्ष भन्दा माथिका बृद्ध वृद्धाले वचत गर्न सकुन भनेर तैयार पारिएको हो ।
२. खाता खोल्न रु १०००/- लाग्नेछ र व्याज १०% ले दैनिक हिसाव गरी दिइनेछ ।
३. न्यूनतम बचत गर्नुपर्ने रकम मासिक रु ३०००.०० हाे भने इच्छुक सदस्यहरूले त्याे भन्दा बढी पनि बचत गर्न सक्नुहुनेछ ।
४. यसरी जम्मा गरेकाे बचत ३ वर्षको समय पुरा भएपछि निकाल्न सकिनेछ ।
५. बचत गरेकाे रकमकाे ब्याजबाट आउने ब्याजकाे पनि ब्याज उपलव्ध गराइनेछ ।
६. यसरी बचत गर्न चाहने सदस्यले फाेन गरेपछि बचत संकलन गर्न र बचत भूक्तानी दिन संस्थाका कर्मचारीहरू घरमानै जाने व्यवस्था मिलाइएकाेछ ।
७. बचत गर्न चाहने सदस्यहरूले संस्थाकाे फाेन ०१४४६४२६७ मा सम्पर्क राख्न सक्नुहुनेछ ।