दैनिक खाता बचत गर्दा दिइने व्याज दर र यसका विशेषताहरु

दैनिक खाता बचत गर्दा दिइने व्याज दर र यसका विशेषताहरु

दैनिक खाता बचत गर्दा दिइने व्याज दर र यसका विशेषताहरु

१. दैनिक आफ्नो कमाइ अनुसार बचत गर्न सकिने ।
२. जति बढी बचत गर्न सक्यो त्यति नै बढी व्याज पाइने ।
३. जति बढी समयको लागि बचत गर्न सक्यो त्यति नै बढी ब्याज पाइने ।
४. बचत गर्ने सदस्यको आवश्यकता अनुसार संस्थाबाट घर वा पसलमा गएर बचत लिन जाने र भूक्तानी गरीदिने ।
५. न्य्नतम रु. १००/- देखि बचत गर्न सकिने ।

अवधि  व्याज दररु २०० सम्म व्याज दर रु ३०० देखि रु ५०० सम्म व्याज दर रु ६०० देखि रु १००० सम्म  व्याज दर रु ११०० वा सो भन्दा बढी
३ महिना ९.५%  १० % १०.५ %  ११ %
६ महिना १० %  १०.५ % ११ % ११.५ %
१ वर्ष १०.५ %  ११ %  ११.५ % १२ %
२ वर्ष ११ % ११.५ %  १२ %  १२.५ %
३ वर्ष ११.५ %  १२ %  १२.५ %  १३ %